पुँजी बजार तथा वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको...