लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौँमा विरोध प्रदर्शन
काठमाडौँ । पुँजी बजार सङ्घर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौँको माईतीघरमा सङ्घर्ष समितिले...