पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहको गोप्य सर्कुलर
काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गोप्य सर्कुलर गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा...