पुण्य गौतममाथि आक्रमण गर्ने दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन...