सिरोहिया पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइएको छ । सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाको आव्हानमा प्रधानमन्त्री पुष्पकमल...