काँग्रेस-एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादी विजयी
काठमाडौँ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् । काँग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।