एमाले-काँग्रेसको गठबन्धन रहेको पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता
काठमाडौँ । रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीकी नरपुरा बुढाले १०७६ मतका...