सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र
सुनकोशी । सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता आउन थालेको छ । भूकम्पले क्षतिग्रस्त बनेका विद्यालय भवन, सरकारी भवन र निजी आवास पुनःनिर्माणले गति लिन थालेको डिभिजन सहरी विकास कार्यालय, सिन्धुलीले जनाएको...