विपद् पश्चातको पुनः निर्माण तथा पुनः स्थापना योजना स्वीकृत, यथार्थ मूल्यांकन गरेर कार्यारम्भ गर्न निर्देशन
काठमाडौँ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनः निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ...