पुनः मतगणना गर्ने उच्चको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्चमा
काठमाडौँ । व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् । एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन...