हट्यो दुई वर्षे श्रम स्वीकृतिको प्रावधान, पुनः स्वीकृति लिन नेपाल आउनु नपर्ने
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो...