कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर
काठमाडौँ । पर्सास्थित नेपाल राष्ट्रिय मावि भीखमपुरमा बाल विकास सहजकर्ताको रूपमा कार्यरत पुनमदेवी कुर्मीलाई दोषी ठहर गरिएको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र...