पुनम पाण्डेले भनिन्-म ज्यूँदै छु, जनचेतनाका लागि मृत्युको झुटो खबर फैलाएँ
काठमाडौँ । दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोस्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको...