श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने तयारी
काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन तयारी थालिएको छ । शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्य थप व्यवस्थित बनाइ पुनरावलोकनको काम अगाडि बढाउने निर्णय...