मतदान स्थल तथा केन्द्र पुनरावलोकन कार्ययोजना तयार
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता नामावली सङ्कलन कार्यसँगै मतदानस्थल तथा...