१७ कार्तिक २०८०, शुक्रबार
विशेष अदालतको फैसलाउपर दुई मुद्दामाथि सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर दुई मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसला मध्ये आयोगलाई चित्त नबुझी सार्वजनिक सम्पत्ति हानि नोक्सानी...