१८ कार्तिक २०७९, शुक्रबार
सन्दीप पक्षका वकिल जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन जाने तयारीमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने तयारी गरेका छन् । सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध...