जापानी मन्त्री दाइसिरो यामागिवाले दिए राजीनामा
काठमाडौँ । युनिफिकेसन चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरुत्थान मन्त्री दाइसिरो यामागिवाले सोमबार राजीनामा दिएका हुन्।...