नेकपा एसले भोलि पार्टी पुनर्गठन दिवस मनाउँदै, पाँच लाख सदस्यता वितरण गरिसकेको दाबी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन...