विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छ: गृह मन्त्री लेखक
ललितपुर । गृह मन्त्री रमेश लेखकले हालैको विपतबाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताएका छन् । मंगलबार ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले...