डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गरिने
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय सदर गरेका छन् । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले...