स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ: गृहमन्त्री लेखक
अछाम । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुन:स्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताएका छन् । अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना...