हत्यारा पक्राउ र बुथ कब्जा भएका ठाउँमा पुन: मतदानको माग गर्दै एमालेको रिले अनशन
काठमाडौँ । नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ। विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहित नेकपा एमालेले रिले अनशन सुरु गरेको...