नेपालमा राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त
काठमाडौँ। नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त भएका छन् । क्रिकेट क्यानडाको अफिसियल फेसबुक अकाउन्टमा सो जानकारी दिइएको हो । दाशानायकेले आज पत्रकार सम्मेलन...