राखेप सदस्यसचिव घिसिङले एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ। नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको...