‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको एक करोड पुरस्कारबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोषको स्थापना गरिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युनिभर्सल पिस फेडेरेसनबाट प्रधानमन्त्रीले पाएको ‘लिडरसिप एन्ड...