उत्कृष्ट कर्मचारी पुरस्कृत
काठमाडौँ । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले कर्मचारी तथा शाखा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। कार्य प्रस्तुतिको मूल्यांकनका आधारमा अस्पतालका कर्मचारी र शाखालाई पुरस्कृत गरिएको छ। विदुर नगरपालिका-९ कोलोनीमा रहेको अस्पतालले...