१५ दिनसम्म व्यवसायीले पुरानै कमिसनमा पेट्रोलियम पदार्थ उठाउने
काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले १५ दिनसम्म पुरानै डिलर कमिसनमा आधारित रहेर पेट्रोलियम पदार्थ उठाउने बताएको छ। पन्ध्र दिनपछि पनि सरकारले नयाँ मूल्यअनुसार कमिसन नदिए आन्दोलनको कार्यक्रम घोषणा...