बालेनको आरोप-‘काठमाडौँ टावर निर्माणमा अर्बौँको नीतिगत भ्रष्टाचार भयो’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाडौँ टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा...