सुर्खेतमा गुडिरहेको गाडीबाट हाम फाल्दा ३७ वर्षीय पुरुषको मृत्यु
सुर्खेत। गाडीबाट हाम फाल्दा चोट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्। गए राति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने...