प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कावा अध्यक्षको जिम्मेवारी अधिकारीलाई
काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...