व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
रामपुर (पाल्पा) । रामपुर नगरपालिका-५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन...