पसाहाको पुल निर्माण सुरु गर्न मन्त्री दाहालसँग माग
काठमाडौँ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहितको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग भेट गरी सिमरा-कोल्हबी सडक अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७...