प्रधानमन्त्री कपमा बागमती प्रदेशको लगातार दोस्रो जित
काठमाडौँ । प्रधामन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोसो जित हात पारेको छ । सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेको हो...