न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको अदालतका सूचना अधिकारीगोविन्दप्रसाद...