पुर्वराजालाई अग्नि सापकोटाको चेतावनी : सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो, अन्यथा परिस्थिति प्रतिकुल बन्न सक्छ
काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताएका छन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ ।...