पुल्चोक इन्जिनियरिङको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । कुल ३ हजार मतदातामध्ये १ हजार १ सय २ मतसहित श्रेष्ठ विजयी भएका हुन् । दोस्रो...