प्रकृति लम्साललाई न्याय माग्दै पुल्चोक क्याम्पसमा विरोध र्याली
काठमाडौँ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्यालीसँगै हस्ताक्षर संकलन गरेका छन्। नेपाल विद्यार्थी संघ...