समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाउने निर्णय
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्तर्गत गठित तीनै तह...