निर्माणाधीन पुलको काम समयमा सक्न ताकेता
टक्सार (भोजपुर) । समयमा नै निर्माणाधीन अवस्थामा रहेका पुलहरूको निर्माण कार्य सम्पन्न गर्न भोजपुर प्रशासनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । समयमा पुल नबन्दा दुर्घटनासमेत बढ्दै गएको भन्दै जिल्ला प्रशासन...