नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्- पक्की पुल कहिले ?
बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न...