काँग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले गरे स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली काँग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ओझाले उम्मेदवारी घोषणा गरेका हुन् । ओझाले...