जुम्ला पुगेर ‘प्रचण्ड’ले भने-प्रधानमन्त्रीले भ्रष्टाचारलाई प्रश्रय दिएको पुष्टि भयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् । सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले...