राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल हुन् : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पुराना दलहरू रूपान्तरण हुनुपर्ने बताएका छन् । शनिबार सामाजिक संजालमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले नयाँ दल र व्यक्तिहरूमाथि राज्यले...