खुस्बु ओलीले भनिन्-‘प्रचण्ड’ र बाघजस्तो झम्टेऊ भन्ने केपी ओलीलाई कारवाही हुनुपर्छ’
काठमाडौँ। राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् । उनले काँग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह...