‘प्रचण्ड’को दाबी : सुशासनको पक्षमा काम गर्दा सरकारबाट हटाइयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका बेला आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । गोरखा नगरपालिका–८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण...