शैक्षिक क्यालेन्डर लागू गरेकामा ‘प्रचण्ड’ले त्रिविलाई दिए धन्यवाद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् । आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बराल,...