जनतामा तत्काल आशा जगाउने योजनाहरू अघि बढाउन मन्त्री र कर्मचारीलाई निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि, रोजगारी सिर्जना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरू तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। मंगलबार लगानी बोर्ड बैठकमा बोल्दै उनले...