२३ फाल्गुन २०८१, शुक्रबार
दुर्गा प्रसाईँको आरोप : ‘प्रचण्ड’ले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेका छन्
काठमाडौं । मेडिकल व्यवसायी तथा राजवादी अभियन्ता दुर्गा प्रसाईँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’माथि निशाना साँधेका छन् । राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईँले ‘प्रचण्ड’ले अमेरिका र स्वीटजरल्याण्डमा घर...