‘प्रचण्ड’को दाबी : शिवशरण सबैको साझा उम्मेदवार भइसक्नुभयो, कीर्तिपुरले इतिहास रच्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरमा पार्टीले अघि सारेको उम्मेदवार डा. शिवशरण महर्जन सबैको साझा भइसकेको दाबी गरेका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कीर्तिपुरले...